महिलालाई यौ’न चाहना कतिबेला बढी हुन्छ ? यसो भन्छन महिला

महिलासँग कुन समय यौ’नसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो ।  एउटा अध्ययनका अनुसार, महि’नावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सह’वासमा बढी आनन्द आउँछ ।  जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।

यौ’न विशेषज्ञहरूका अनुसार, महि’नावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौ’नको ‘मुड’ मा बढी हुन्छ । महि’नावारी पूरा भएपछि यौ’नका लागि उत्ते’जित गर्ने हा’र्मोन सक्रिय हुन्छ ।

अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्ति’ष्कको तरं’गमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महि’नावारीपछिको तीन दिनमा हुने सहवा’सले बढी रमाइलो अनुभूति दिन्छ ।

यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म ग’र्भा’धा’रणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वे’क्षणमा युवतीहरूले महिना’वारीपछिका तीन दिन पूर्ण यौ’नानन्दको चाहना राख्ने गरेको बताए ।

उनीहरूका अनुसार, त्यो बेला पाइने यौ’नानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्ला’दक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवा’सले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौ’नको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *