१ अर्व ५ करोड रुपैयाँको IPO निस्कासन गर्दै यो कम्पनी

साहस उर्जा लिमिटेडले सार्वसाधारणलाई प्राथमिक शेयर नि,ष्का,शन गर्ने भएको छ । कम्प’नीले आईपीओ निष्काशनको अनुमति माग्दै मंसिर २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकाे छ ।

कम्प’नीले १ अर्व ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कि,त्ता शेयर निष्का,स,नको लागि अनु,मति मागेको हो । त्यस मध्ये ३५ करोड स्था’निय बासिन्दालाई र ७० करोड सामु,हिक लगानी को,ष, कर्माचारी र स,र्वसा,धार’णको लागि छुट्टाएको छ ।

कम्प’नीले सोलु खोला (दुधकोशी) जल,वि,द्युत आयो,जना ८६ मेगावाटको निमा,र्ण गरिरहेको छ । परियो,जनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्प’नीले जना,एको छ ।कम्प’नीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *