श्रीम’तीको ह’त्या अभि’योगमा एक व्य’क्ति प’क्राउ

पर्व’तमा आफ्नै श्रीमती ह’त्या गरेको अभि’योगमा एकजना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा जलजला गाउँपालिका-४ धुले’पालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परि’यार रहेका छन् ।

परि’यारले ३४ वर्षीया श्रीम’ती स’न्तु जला’रीको धुले’पालसिङस्थित जंग’लमा ह’त्या गरेको प्रह’रीको भना’इ छ । घरा’यसी वि’वादको क्र’ममा परि’यारले श्रीम’तीको ह’त्या गरेको सूच’नाको आ’धारमा उनलाई मंग’लबार निय’न्त्रणमा लि’एर अनुस’न्धान भइर’हेको प्र’हरीले जना’एको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *